Section 100
भुक्तानी हुने मुलुकको कानून बमोजिम हुने अवस्था
विनिमेय अधिकारपत्र खिचिएको मुलुक, दरपीठ गरिएको मुलुक र भुक्तानी हुने मुलुक बेग्लाबेग्लै भएमा के कुरा गर्र्दा अनादर हुने र कुन अवस्थामा अनादरको सूचना गरिएको पर्याप्त हुने भन्ने कुरा भुक्तानी हुने मुलुकको काूननले व्यवस्था गरे बमोजिम हुनेछ ।